बैशाख ४ ,भर्जिनिया विजय थापा गत हप्ता अमेरिकाको जर्जियास्थित ग्विनेट काउन्टी जिल्ला ९५ का लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट नेपाली मूलकी उम्मेदबार अमृता रेग्मी(बिद्या वारिधि )को प्रारम्भिक चुनाबी दौडको लागि स्थानीय नेपाली समुदायको पहलमा भेटघाट तथा कोष वृद्धि कार्यक्रमको साथै नेपाली नया बर्ष मनाईएको छ l अमेरिकि राजनीतिमा नेपाली मुलकी अमृता रेग्मी (पी एचडि )ईतिहास मै … Continue reading अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया→
अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान बैशाख २ ,भर्जिनिया विजय थापा उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था तथा नेपालका लागि अमेरिकन पुर्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापना भएको अमेरिका नेपाल सोसाईटी (समाज)ले करिब तीन लाख नेपाली रुपैया बराबरको “बिनोद एण्ड सावित्री छात्रवृत्ति … Continue reading अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान→
न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर) न्युयोर्क, गांउबाट शहरमा आएको युवतीको भुमीकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । टेलिभिजन कार्यक्रम पवनकली शोमा गांउले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन् । अध्यनका लागि … Continue reading न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर)→
चैत्र २३ ,भर्जिनिया विजय थापा गत बर्ष अप्रिल १४ का दिन संचारकर्मी रवि लामिछानेले बिश्वले नेपाल चिन्ने छ भन्दै अभियानको घोषणा गर्दै बुद्ध नेपालमा जन्मेका भन्ने बिषयमा केन्द्रित रही सबै भन्दा लामो टेलिभिजन (दूरदर्शन )अन्तरवार्ता लिई बिश्व किर्तिमान गरि बिश्व गिनीज पुस्तकमा नाम लेखाएकै दिन बुद्ध नेपालमा जन्मेका हुन् भनि १० लाख हस्ताक्षर संकलन गरिने … Continue reading बुद्धको लागि १० लाख हस्ताक्षर संकलन→
चैत्र १८,भर्जिनिया विजय थापा एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा “बृहत नेपाली साहित्य सम्मेलन-२०१४” मूल तैयारी समिति गोबिन्द सिंह रावत (बिध्या वारिधि )को संयोजकत्वमा गठन गरिएको छ l उक्त साहित्य सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने … Continue reading बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन→
चैत्र १७ ,भर्जिनिया विजय थापा अमेरिकाको भ्रमणमा नियमित रुपमा आई रहने कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका विश्व काब्य यात्रामा मात्र सिमित नरही अमेरिकामा बिभिन्न व्यक्तित्वहरुलाई भेटघाट तेज बनाई स्वदेश फर्केका छन् lअमेरिकाको एटलान्टामा आफ्नो अन्तिम साहित्यिक यात्रालाई पूर्ण बिराम दिदै र सोहि मौकामा जर्जिया अन्तर्गत पिचट्री कर्नर्स शहरका नगर प्रमुख माइक मेसन ,गुइनेट … Continue reading अमेरिकामा बसन्त चौधरीले नेपालको उर्जा क्षेत्रको विकासको लागि चर्चा चलाए l→
चैत्र ७ ,भर्जिनिया विजय थापा अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४ )को सप्ताहमा ३१ बर्ष देखि निरन्तर सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलन होटल शेराटन टाईसन् कर्नर डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने निधो भएको छ l जुलाई ४,५ र ६ … Continue reading ३२ औ एएनए सम्मेलन होटल शेराटन डिसीमा हुने निधो→
चैत्र ५ ,भर्जिनिया विजय थापा गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्याग द्वारा आयोजना गरिएको कबि,गीतकार एबं साहित्यकार बसन्त चौधरीको ” विश्व काब्य यात्रा ” भब्यतापुर्बक सम्पन्न भएको छ l अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यहि शिलशिलामा एटलान्टा आई पुगेका बसन्त चौधरीले विश्व काब्य यात्रा ” संस्करणमा यस पटकको यात्राको लागि अन्तिम … Continue reading एटलान्टामा बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ भब्यताको साथ सम्पन्न→
भर्जिनिया ,चैत्र २ विजय थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ति पर्ने साहित्यका विभूतिहरु ,लेखनाथ पौडेल ,पारस मणि प्रधान ,हृदय चन्द्र सिंह प्रधान ,केसव राज पिडारी,भूपी शेरचन प्रति श्रद्धान्जली अर्पण गर्दै जन्म जयन्ति थोक रुपमा सम्पन्न गरिएको छ l उक्त कार्यक्रममा नेपालबाट भर्खर पाल्नु भएकी समालोचक लीला … Continue reading डिसीमा साहित्यका विभूतिहरुको जन्म जयन्ति थोक रुपमा सम्पन्न→
यो कुरा ध्रुब सत्य हो कि काम गर्ने को मात्र चर्चा हुन्छ काम नगर्नेको कहिले चर्चा हुदैन l त्यसैले होला यतिखेर खरेलको चर्चा यत्र ,तत्र र सर्बत्र छ lनेपाली संचार माध्यममा सर्वाधिक उनको समाचारले मात्र उच्च स्थान पाई रहेको छ lनेपाल भित्र र बाहिर नेपाली समुदायमा सर्वाधिक चर्चामा रहेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेल झन् … Continue reading खरेलको चर्चा यत्र, तत्र र सर्बत्र→
फाल्गुन २७ , भर्जिनिया ,विजय थापा नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन) क्यालिफोर्निया शाखाले अन्तर्राष्ट्रिय नारी दिवस भव्यताकासाथ सम्पन्न गरेको छ। “महिला आत्मनिर्भरता: चुनौती र अवसर ” मूल नारा बोकेको उक्त कार्यक्रममा प्रमूख अतिथि श्रीमती दुर्गा पोखरेल,(बिध्या वारिधि ) बिशेष अतिथि डा.अर्लिन ब्लुम, मुख्य प्रवक्ता बुना दहाल र सिशिली भिक्टर रहेका थिए l कार्यक्रमको शुभारम्भ प्रमूख … Continue reading क्यालिफोर्नियामा नारी दिवस भव्यताका साथ सम्पन्न→
फाल्गुन २४ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रको भर्जिनियामा अमेरिका नेपाल महिला संघको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस अलिक पृथक शैलीमा मनाईएको छ l अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाको हक र अधिकारको चर्चा र उपचर्चा भन्दा पनि अमेरिकामा ओबामा बिमा सम्बन्धि सबैले ज्ञान प्राप्त गर्न सकुन भन्ने उदेश्यले महिला दिवसको अवसरमा ओबामा केयर भन्ने बिषयमा बहस … Continue reading डिसी अन्तर्राष्ट्रिय महिला दिवसमा ओबामा बिमा सम्बन्धि बहस→
फागुन २३ गते, भर्जिनिया विजय थापा बुल्गारियाको राजधानी सोफिया शहरमा रहेका नेपालीहरुको पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरिएको छ l बुल्गारियामा लामो समयदेखि बसोबास गरि रहेका गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल ,महासचिवमा चन्द्र बहादुर कडेल, सचिबमा तिलक खत्री, कोषाध्यक्षमा टीकाराम कडेल रहेका छन भनें युवा … Continue reading एन आर एन बुल्गारिया-राष्ट्रिय समन्वय परिषद गठन→
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि श्री दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा उन्नती बोहोरा शीला, लीला लुइटेल, … Continue reading प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न→
फाल्गुन १८ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्र भर्जिनियामा नेपाली हास्यव्यङ्ग्य चलचित्र ‘छ एकान छ ‘ भब्यताको साथ प्रदर्शन भएको छ l उक्त चलचित्रको आयोजना कलाकारहरुको संस्था युनाईटेड नेपालको आयोजना गरिएको थियो भने उक्त चलचित्र हेर्न नेपालका प्रख्यात पप गायक ओम बिक्रम बिष्ट ,नायक सरोज खनाल ,नायक किरण प्रताप केसी ,कलाकार तथा यस क्षेत्रका … Continue reading डिसीमा ‘छ एकान छ ” प्रदर्शन→
फाल्गुन १५,भर्जिनिया विजय थापा फ्रान्समा बसोबास गर्दै आएका नेपाली मूलका प्रशान्त उप्रेतीले नेपालमा रक्तदाताहरुलाई उत्प्रेरणा र हौसला पुगोस भन्ने हेतुले रु. १ लाख सहयोग गरेका छन l फ्रान्सबाट काठमान्डू भर्खरै मात्र आई पुगेका उप्रेतीले फ्रान्समा रहंदा नेपालमा बिरामीहरुले समयमा रगत नपाएर जीवन गुमाएको थाहा पाउदा धेरै दुख लागेको बताउदै आफु आएको २ दिनमा नै उक्त … Continue reading नेपालका रक्तदातालाई प्रोत्साहन गर्न १ लाख प्रदान→
फाल्गुन ३ ,भर्जिनिया विजय थापा अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको दक्षिणपूर्ण नेपाली संगठन ,अमेरिकाले (Nepalese Association in Southeast America (NASeA)ले समुन्द्री आधिबाट गत बर्ष ठुलो क्षति बेहोर्नु परेको फिलिपिन्सलाई अमेरिकाको एटलान्टामा रहेको फिलिपिनो-अमेरिकन संगठनका पुर्व अधक्ष्य एलसी मेदिना विदेन्सलाई (NASeA) का पूर्व अधक्ष्य राजा घलेले … Continue reading नेपाली संस्थाले फिलिपिनो संस्था मार्फत समुन्द्री आंधी पिडितलाई आर्थिक सहयोग→
भर्जिनिया ,२ फाल्गुन l विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको हिन्दु मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने श्री स्वस्थानी परमेश्वरीको व्रत विशेष पूजा अर्चना गरी भब्यताको साथ सम्पन्न भएको छ l उक्त समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको निक्कै घुईचो लागेको थियो भने … Continue reading शालि नदिको झझल्को अमेरिकाको स्वस्थानी ब्रत समापनमा→
माघ २७ ,भर्जिनिया विजय थापा नेपाल बुटवल ,रुपन्देही घर भै हाल अमेरिकाको क्यानसस सिटिमा बसोबास गरिरहेका कृष्ण पाण्डेयले उल्टो अक्षर हिज्जे उच्चारण गरि ”गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम लेखाउन सफल भएका छ्न l ”गिनिज वर्ल्ड रेकर्ड्स ”ले आधिकारिक रुपमा नै किर्तिमान कायम गर्ने पाण्डेयलाई पत्रचार गरि सकेको जानकारी पाण्डेयले बताए भने ‘गिनिज वर्ल्ड रेकर्ड्स ‘मा … Continue reading कृष्ण पाण्डेयले ”गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम लेखाए→
अमेरिकामा नेपाली भाषा बोल्ने नेपाली समुदायको निक्कै चहल पहल देखिन थालेको छ l पहिले सूचना सार्वजनिक गर्दा नेपाली भाषामा लेख्न र अधिकांशले टंकन (टाईप )गर्न जान्दैन थिए l नेपाली टंकन गर्न पनि सरल थिएन तर अब समगणक (कम्प्युटर )को चरम विकासले सरल बनाई दिएको छ र नेपाली लेख्न आईतबार कुरी रहनु पर्दैन l तसर्थ अब … Continue reading अमेरिकामा नेपाली भाषा फ़क्रदै→