All posts by Bijay Thapa

सगुन एसिया क्षेत्रको लागि नया दिल्लीबाट आरम्भ हुने

विजय थापा साउन ६ ,भर्जिनिया सगुन डटकमले आफ्नो संजाल बिस्तार गर्दै व्यापक बनाउने उदेश्य अनुरुप एसिया क्षेत्रको लागि नया दिल्लीबाट आउदो जुलाई २६ तारिख दिल्ली अवस्थित ह्यात होटलमा एक अन्तर क्रियात्मक पत्रकार सम्मेलन मार्फत सगुन संचार इंक (सगुन कम्युनिकेसन इनकर्पोरेसन )प्रारम्भ गर्ने भएको छ l सयौ एसियाली संचारकर्मीहरुलाई निमन्त्रणा गरि सकिएको र सबै कार्यक्रम तालिका … Continue reading सगुन एसिया क्षेत्रको लागि नया दिल्लीबाट आरम्भ हुने

चलचित्र ठुली तीजमा नेपाल र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरिने

विजय थापा साउन ६ ,भर्जिनिया नेपाली कथानक चलचित्र ठुली नेपाल अधिराज्य भर हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउदो भाद्र ६ गते प्रदर्शन हुने भएको छ l र अमेरिकामा नेपाल पछि भाद्र २२ गते प्रदर्शन गरिने भएको छ l हाल सालै चलचित्र ‘ठुली’को ट्रेलर (झलक) सार्वजनिक गरिएको छ । चलचित्र “ठुली”एउटा सम्भावना बोकेको चलचित्रको … Continue reading चलचित्र ठुली तीजमा नेपाल र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरिने

अमेरिकाबाट सस्तो फोन : आईबीओप्रति नेपालीको मन

विजय थापा सनफ्रान्सिस्को, ५ साउन । अमेरिकामा रहेका नेपालीले सस्तो शुल्कमा नेपालमा टेलिफोन सम्पर्क गर्न आईबीओ सदस्य संख्या बढाउनुपर्ने भएको छ । क्यालिफोर्नियाको सनफ्रान्सिस्को क्षेत्रका लागि नेपाली पर्यटनदूत अनिल पाण्डेका अनुसार आईबीओ सेवा प्रदायकले आईबीओमा कम्तीमा ५ सय नेपाली सदस्य भएमा निकै सस्तो शुल्कमा अन्तर्देशीय टेलिफोन सेवा नेपालका लागि पनि उपलव्ध हुने वातावरण तयार हुने … Continue reading अमेरिकाबाट सस्तो फोन : आईबीओप्रति नेपालीको मन

Perspective on Foreign Accounting Tax Compliance Act (FATCA)

By: Hari K. Sharma (MSA/CPA) What is FATCA: USA Congress enacted the FATCA legislation in 2010 to mitigate tax evasion by US taxpayers directly owning unreported offshore accounts in non-US financial institutions or indirectly owning such accounts through foreign entities owned by them.  FATCA is unique because it uses a withholding mechanism to motivate foreign … Continue reading Perspective on Foreign Accounting Tax Compliance Act (FATCA)

   प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का

               नेपालमा भने उनको अर्कै पहिचान छ । करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएपनि नेपालका रेडियो र टेलिभिजनमा नेपालमा अझै पनि उनका दर्जनौं गीत घन्कन्छन् । पानको पात…, बाँझेखेतमा…, हिउँचुलीमा हिउँ…, सालैको पातैले… र हरियो डलर… लगायतका उजर–अमर गीतका धनी प्रेमराजाले जीवनसंगिनीका लागि उपहार स्वरुप नयाँ एल्बम ल्याएका … Continue reading    प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का

बधाई छ मित्रहरु – सन्दर्भ एएनए अधिवेशन २०१४

बसन्त श्रेष्ठ ,भर्जिनिया, अमेरिका एएनए को ३२ औं बार्षिक सम्मेलन भर्खरै सम्पन्न भएकोछ | तिन दिन सम्म बिभिन्न कार्यक्रमहरु गरेर सम्पन्न भएको यो सम्मेलनले हामि भित्रको सामाजिक विसंगति र हाम्रो नैतिकताको डोरी प्रष्ट रुपमा तानेको छ | सम्पूर्ण कार्यक्रमहरु निर्बाध रुपमा निर्धारित समय र स्थानमा भब्य रुपमा सम्पन्न भए तापनि अनुमानित अनुसारको भींड यस सम्मेलनले … Continue reading बधाई छ मित्रहरु – सन्दर्भ एएनए अधिवेशन २०१४

कराते प्रशिक्षक लामा संचार माध्यमका प्रमुखमा मनोनित

विजय थापा आषाढ २८ ,भर्जिनिया करिब सात बर्ष अगाडी अमेरिका छिरेका काठमाडौँ बौद्ध निवासी आनन्दु लामा थिङ्ग डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल टेलिभिजन (दूरदर्शन)को प्रमुख कार्यकारी अधिकारी(सीईओ )मा मनोनित भएका छन l अमेरिका नेपाल टेलिभिजनको स्थापना काल देखि नै संस्थापक भै काम गरेका नेपालमा कराते स्थापना गर्ने थानेश्वर राई का शिष्य हुन् l … Continue reading कराते प्रशिक्षक लामा संचार माध्यमका प्रमुखमा मनोनित

अन्तर्राष्ट्रिय ​नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न

आषाढ २७ ,भर्जिनिया    अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचले बिश्वमा बढदो नारी हिंसा बिरुद्घ चेतनामुलक साहित्यक कार्यक्रम “चेतनाका आवाजहरु” हालै डिसीमा सम्पन्न गरेको छ । संस्थाका तर्फबाट सीता पाण्डे र नम्रता गुरागाईंको उपस्थिति थियो । नम्रता गुरागाईंबाट संचालित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सीता पाण्डेले गर्दै सहभागी सबैलाइ संस्थाको परिचय गराएर स्वागत गर्नुभएको थियो भने … Continue reading अन्तर्राष्ट्रिय ​नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न

मिस्टर एंड मिस एएन ए नेपालमा यादब र श्रेष्ठलाई ताज 

  विजय थापा  आषाढ २६  ,भर्जिनिया    अमेरिकाको डिसी महानगर क्षेत्रको टाइसन कर्नर स्थित शेराटनमा ३२ औ ए एन डिसी सम्मेलनको अवसरमा आयोजना गरिएको ए एन ए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ भब्यताको साथ सम्पन्न भएको छ l  ​ ३२ औ ए एन ए सम्मेलनको दोश्रो दिन जुलाई ५ तारिखमा सम्पन्न भएको ए एन ए फेशन … Continue reading मिस्टर एंड मिस एएन ए नेपालमा यादब र श्रेष्ठलाई ताज 

अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न     

विजय थापा  आषाढ २६,भर्जिनिया    डिसी महानगर क्षेत्रको भर्जिनियाको टाईसन् कर्नर स्थित शेराटन होटलमा गत हप्ता जुलाई ४-६ मा आयोजना गरिएको ३२ औ ए एन ए सम्मेलनमा उत्तर अमेरिका भरिको लागि आब्हान गरिएको प्रतिभा प्रतियोगितामा सम्पन्न भएको छ l जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयिहरुलाई पुरस्कार सम्मेलनको अन्तिम … Continue reading अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न     

ए एन ए डिसी सम्मेलनमा रक्तदान भव्यताको साथ सम्पन्न

विजय थापा आषाढ २५ ,भर्जिनिया ३२ औ ए एन ए सम्मेलनको अवसरमा बिगत केहि बर्ष देखि ए एन ए सम्मेलनमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स अफ अमेरिकाले जुलाई ५ तारिखको दिन डिसीमा भब्य रक्तदान कार्यक्रमको आयोजना गरेको छ l रक्तदान गर्न आएका रक्तदाताले रगत दान गर्न नपाएकोमा दुख व्यक्त गरे भने त्यहाँ रगत दान … Continue reading ए एन ए डिसी सम्मेलनमा रक्तदान भव्यताको साथ सम्पन्न

मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन

विजय थापा भर्जिनिया ,असार २४   ३२ औ एएनए (दी एशोसिएसन अफ नेप्लिज इन अमेरिका )डिसी सम्मेलनका अबसरमा बलिउड नायिका मनिषा कोइरालाले अमेरिकामा रहेका नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संचार सगुन डटकमको उद्घाटन आफ्नो रहस्य सन्देश पठाएर संजालको विधिवत सुरुआत गरिन् । उनले रहस्य संदेश नेपाली चलचित्रका नायक सरोज खनाललाई पठाएकी थिइन् भने प्रतक्ष्य रुपमा … Continue reading मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन

अमेरिकाबाट नेपाली राष्ट्रिय च्यानल सहित पहिलो नेपाली नेटवर्क शुरु

न्युयोर्क, अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली राष्ट्रिय च्यानलका साथमा नेपाली आइपि टिभी बक्स अमेरिकी बजारमा आएको छ । ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स बजारमा ल्याएको हो । न्युयोर्कमा मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल आइपि टिभी बक्सको … Continue reading अमेरिकाबाट नेपाली राष्ट्रिय च्यानल सहित पहिलो नेपाली नेटवर्क शुरु

मनीषा कोइरालाले सगुनको लोकार्पण गर्दै संसारलाई प्रथम रहस्य सन्देश पठाउने l

आषाढ १२ ,भर्जिनिया , विजय थापा बलिवुड तारा मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समुह द्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेसन (संस्था) को लोकार्पण गर्ने भएकी छिन् l उक्त लोकार्पणमा मनिषा कोइरालाले संसारलाई प्रथम रहस्य सन्देश पठाउने योजना रहेको सम्मेलन श्रोतले बताएको छ l सगुन कर्पोरेसनको लोकार्पण कार्यक्रम ३२ औ ए एन ए डिसी … Continue reading मनीषा कोइरालाले सगुनको लोकार्पण गर्दै संसारलाई प्रथम रहस्य सन्देश पठाउने l

अमेरिकाका नेपाली संस्थाहरुमा निर्वाचनको बिषयलाई लिएर कचिङ्गल

अमेरिकामा स्थापना भएका बिभिन्न संघ तथा संस्थामा निर्वाचनको सेरोफेरोमा किचलो बढ्ने क्रमले समुदाय चिन्तित देखिन थालेका छन् l कचिङ्गल क्रम उधो जाने भन्दा उभो जाने क्रम तिब्र भएकोले सद्भाव र मेल मिलाब दुर्लब हुदै गै रहेको अवस्थाले समाज बिभाजनको किनारामा पुगी सकेको देखिएको छ l   ​ ​ अधिकांश नेपालीलाई कहि नभएको जात्रा हाडी गाउँ भने … Continue reading अमेरिकाका नेपाली संस्थाहरुमा निर्वाचनको बिषयलाई लिएर कचिङ्गल

ए एन ए हिरो २०१४ मा दूई महिला र दुई पुरुषलाई प्रदान गरिने

विजय थापा आषाढ ४ ,भर्जिनिया केहि दिन अगाडी मात्र ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने घोषणा गरि सकिएको भएता पनि नागरिक समाज ,ए एन ए का अधिक सदस्यहरु ,ए एन ए को ब्रेन चाइल्ड (उपज )नेपाल शैक्षिक तथा संस्कृति केन्द्र म्यारील्याण्डको उच्च … Continue reading ए एन ए हिरो २०१४ मा दूई महिला र दुई पुरुषलाई प्रदान गरिने

अमेरिकामा ”लात्ते भकुण्डो” को नसा नेपालीलाई पनि

जेष्ठ २९ ,भर्जिनिया विजय थापा आज बाट नै शुरु भएको बिश्व लात्ते भकुण्डो प्रतियोगिता संगै अमेरिकामा बसोबास गरि रहेका अधिकांश नेपालीलाई नशा लागि सकेको छ l व्यस्त जीवन र दौड धुप संगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र भकुण्डो प्रेमीहरुलाई ज्वरो फुटाएको छ l अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार आज भएको ब्राजिल र … Continue reading अमेरिकामा ”लात्ते भकुण्डो” को नसा नेपालीलाई पनि

ए एन ए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने

विजय थापा,भर्जिनिया जेष्ठ २५ , बिगत बर्षहरु झैँ सन् ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने भएको छ l ए एन ए नायक २०१४ मा पुरस्कृत हुनेहरुमा सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि सन् २०१३ को न्यु योर्क सम्मेलनमा प्रदर्शन गरि गिनिज … Continue reading ए एन ए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने

ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक

  भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार ट्वार गर्दछ l बिशेष जातीका भ्यागुताले अंग्रेजी महिनाको अप्रिल देखि अगस्त सम्म ट्वार ट्वार गर्दछन l ​ ​त्यस पछि ट्वार ट्वार पूर्ण बन्द हुन्छ र फुल पार्न बन्द हुन्छ l तर मानिसले फुल पार्ने अलिक खतरा हुन्छ र फुल पारे मात्र राम्रो तर … Continue reading ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक

३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने

जेष्ठ २४ ,भर्जिनिया विजय थापा ए एन ए सम्मेलनमा बिगत बर्षका झैँ ३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने भएको छ l उक्त बालबालिका समितिका संयोजक कलाकार तथा संचारकर्मी गोमा संग्रौलाले २९ औ ए एन ए सम्मेलनमा गरिएको झैँ बालबालिकाहरु भविष्यका कर्णधार हुन् भन्दै उनीहरुको लागि बिशेष कार्यक्रम … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने