All posts by Bijay Thapa

अमेरिकाका नेपाली संस्थामा समुदायको अभिरुचि घट्दो

नेपाली उखान कहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै l अमेरिकामा यस्तै जात्रा यत्र तत्र सर्बत्र फैलिएको छ l पछिल्लो एक दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि संगै नेपाली समुदायमा देखिएको चिराले काठमाडौँ उपत्यकाको भन्दा ज्यादा जात्रा अमेरिकामा देखिन थालेको छ l अमेरिकामा संघ तथा संस्थाको जन्म संगै समुदायको सहभागिता पनि … Continue reading अमेरिकाका नेपाली संस्थामा समुदायको अभिरुचि घट्दो

पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

सुर्य थापा न्यूयोर्क, पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकाको मेरिल्याण्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ । मेरिल्याडको जोन हकिम्स अस्पतालमा खनालको शनिबार सफल शल्यक्रिया गरिएको हो । पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक सल्लेक्रिया भएको थियो । ३ पटकसम्म अप्रेशन गर्दा पनि निको … Continue reading पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

​​ ​​अमेरिकामा दशैं यसरि मनाईयो

आश्विन १९ ,भर्जिनिया विजय थापा अमेरिकामा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरुले हर्सो उल्लासको साथ दशैं मनाएका छन् l आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा ,पोते ,तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए l आफु भन्दा मान्यजनहरु संग टिका थापेका थिए भने आफु भन्दा सानालाई आशिर्बाद दिई टिका … Continue reading ​​ ​​अमेरिकामा दशैं यसरि मनाईयो

अमेरिकामा एउटा नेपालीलाई चार पटक मानहानी मुद्धा

अमेरिकामा डलर फलाउन आएका एक नेपालीलाई अमेरिकाको म्यारिल्याण्ड तथा डिसी अदालतमा चार पटक मानहानी मुद्धा दायर भएको खबर प्राप्त भएको छ l करिब १० बर्ष अगाडी अमेरिका छिरेका काठमाडौँ बौद्धका बसोबास बिनोद कुमार नेपाललाई जुलाई २०१३ देखि म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड ) तथा मार्च २०१४ देखि सुपेरिएर कोर्ट अफ डिस्ट्रिक अफ … Continue reading अमेरिकामा एउटा नेपालीलाई चार पटक मानहानी मुद्धा

निमा रुम्बा र इन्दिरा जोशीले डिसी तताए

आश्विन १ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा गायक निमा रुम्बा ,चर्चित गायिका इन्दिरा जोशी ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु तथा नृत्यांगना पार्वती राईले माहौल तताई दर्शकलाई नचाई छाडेका छन् lलामो समयको प्रतिक्षा पछि दर्शकहरुको चाहना पुरा गर्न गायक निमा रुम्बाले आफ्ना चर्चित गीत प्रियसी तथा अन्य ख्याती प्राप्त … Continue reading निमा रुम्बा र इन्दिरा जोशीले डिसी तताए

​​ डिसीमा इन्द्रजात्रा धुमधाम पूर्वक मनाइयो

भाद्र २९ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाले इन्द्र जात्रा नेपाल कै जस्तै गरि भब्यताको साथ सम्पन्न गरेको छ l संस्कृति ,परम्परा तथा भाषालाई रक्षा ,सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले स्थापना भएको नेवारी समुदायको संस्थाले चौथो पटक इन्द्र जात्रा मनाएको छ l अमेरिकामा जन्मिएका ,आउने नया पिढीलाई नेपाल … Continue reading ​​ डिसीमा इन्द्रजात्रा धुमधाम पूर्वक मनाइयो

संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा- थापा

लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र बिभिन्न संघ तथा संस्थासंग आबद्ध रहेका हाल दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (ए एन ए )का अन्तरिम महा सचिब विजय थापाले संघ तथा संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l उक्त बिज्ञप्तिमा उनले नेपालबाट अमेरिकामा आए पछि सर्व प्रथम बाल्टिमोरमा … Continue reading संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा- थापा

नायक जीवन लुइँटेल ठुली चलचित्र हेर्न अमेरिका पुगे

भाद्र ७,भर्जिनिया विजय थापा नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफुले अभिनय गरेको ठुली चलचित्र हेर्न पहिलो पटक अमेरिका आई पुगेका छन् l पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफु अमेरिका आएको नायक जीवन लुइँटेलले बताए l अमेरिकामा रहेका आफ्ना प्रशंसक ,नेपाली दाजुभाई तथा दिदि बहिनीहरुसंग आफु संगै बसेर … Continue reading नायक जीवन लुइँटेल ठुली चलचित्र हेर्न अमेरिका पुगे

निमा रुम्बा ,पार्वती राई ,इन्दिरा जोशी तथा नेपाल तारा दिपक लिम्बुले अमेरिका तताउने

भाद्र २१ ,भर्जिनिया विजय थापा    अमेरिकाको एक महिने सांगीतिक यात्रामा हिडेका नेपालका ख्याती प्राप्त गायक निमा रुम्बा ,सर्बाधिक चर्चामा रहेकी गायिका इन्दिरा जोशी ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु तथा नृत्यांगना तथा नमुना पार्वती राईले भाद्र २९ (सेप्टेम्बर १४ )गते बाल्टिमोरमा आयोजना हुने बृहत सांगीतिक कार्यक्रम तताउने भएका छन् l   डिसी ,भर्जिनिया र … Continue reading निमा रुम्बा ,पार्वती राई ,इन्दिरा जोशी तथा नेपाल तारा दिपक लिम्बुले अमेरिका तताउने

डिसीमा एनआरएन भवन निर्माण हेतु ७० लाख मुद्रा संकलन 

  भाद्र ७ ,भर्जिनिया  विजय थापा    भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैन भन्दै अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघका अधक्ष्य शेष घलेले डिसी महानगर क्षेत्रमा राखेको अभिव्यक्ति संगै नेपालमा एन आर एन भवन निर्माण हेतु एक रात्री भोजमा डिसी बासिले सत्तरी हजार डलर(करिब ७० लाख नेपाली मुद्रा) संकलन … Continue reading डिसीमा एनआरएन भवन निर्माण हेतु ७० लाख मुद्रा संकलन 

एनआरएन अधक्ष्य शेष घले द्वारा अमेरिकाको राज्य बिभागका बिसिष्ठ व्यक्तिहरुसंग भेटघाट

भाद्र ७ ,भर्जिनिया  विजय थापा    अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अधक्ष्य शेष घलेले नेपालमा निर्माण हुन् लागेको एन आर एन भवन निर्माण हेतु अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण गर्दै कोष संकलन गर्ने क्रमलाई जारि राख्दै वाशिंगटन डिसीमा अमेरिकन सरकारका राज्य बिभागका केहि महत्वपूर्ण व्यक्तिहरुसंग भेटघाट गर्नु भएको छ l   भेटघाटको … Continue reading एनआरएन अधक्ष्य शेष घले द्वारा अमेरिकाको राज्य बिभागका बिसिष्ठ व्यक्तिहरुसंग भेटघाट

एटलान्टामा नायक भुवन के.सी लाइफ टाइम अवार्डबाट सम्मानित

भाद्र ४ ,भर्जिनिया विजय थापा नेपाली चलचित्रका नायक भुवन केसीलाई अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै लाइफ टाइम अवार्डले सम्मान गरेको छ l सम्मानित गर्ने संस्था नासाको ईतिहासमा पहिलोपटक लाइफ टाइम अवार्डबाट सम्मानित हुने अवसर नायक केसीले पाएको … Continue reading एटलान्टामा नायक भुवन के.सी लाइफ टाइम अवार्डबाट सम्मानित

अमेरिकामा नेपाली महिलाहरुको चौथो सम्मेलन भब्यताको साथ सम्पन्न

विजय थापा भाद्र २ भर्जिनिया ,   गत अगस्त १६ तारिख अमेरिकाको म्यास्याचुसेट्स राज्यको बोस्टनमा नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन ) को चौथो द्व बार्षिक सम्मलेन सफलता पुर्वक सम्पन्न भएको छ l    आर्थिक शशक्तिकरणको लागि नेपाली महिला एकजुट र बिश्वब्यापी रुपमा संगठित भन्ने सम्मेलनको मुख्य नारा रहेको सम्मेलनले बिश्व भर रहेका … Continue reading अमेरिकामा नेपाली महिलाहरुको चौथो सम्मेलन भब्यताको साथ सम्पन्न

धरान अमेरिका समाजको ​ तीज भब्यताको साथ सम्पन्न

विजय थापा  भाद्र १ ,भर्जिनिया    सन् २०१० मा अमेरिकामा गैर मुनाफा संस्थाको रुपमा दर्ता भएको  धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाएको छ l ​ ​बिसेष त डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तीज कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेको संस्थाका वर्तमान … Continue reading धरान अमेरिका समाजको ​ तीज भब्यताको साथ सम्पन्न

नेपालमै फर्कन चाहन्छन् अमेरिकाका नेपाली

गणेश पाण्डे आफ्नो प्यारो गाउँलाई छाडेर राजधानी झर्दा त गाउँको यादले कत्ति सताउँछ कत्ति । परदेशी भूमिमा रहँदा त झन् नेपालको सम्झनाले नसताउने कुरै भएन् । एक दर्जन मुलुकमा पाइला टेके पनि एक महिना अघि अमेरिका टेकेर त्यहाँका नेपालीसँग भलाकुसारी गरेर यो पंक्तिकारले निकालेको निष्कर्ष पनि यही हो– अमेरिकामा नेपाली जति खुसी छन्, उत्ति नै … Continue reading नेपालमै फर्कन चाहन्छन् अमेरिकाका नेपाली

क्यालिफोर्नियाले सात शिखर पर्वतारोही महिला टोलिलाई पाँच लाख आर्थिक सहयोग जुटायो

विजय थापा साउन २८ ,भर्जिनिया अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलिलाई आर्थिक सहयोग गर्ने उदेश्यको साथ गरिएको उक्त कार्यक्रममा करिव पांच लाख नेपाली रुपैया ( $५,१४५ डलर )भन्दा ज्यादा संकलन गरिएको जानकारी एन डब्लु जी एन क्यालिफोर्निया शाखाकि अधक्ष्य बिष्णु गुरुङ … Continue reading क्यालिफोर्नियाले सात शिखर पर्वतारोही महिला टोलिलाई पाँच लाख आर्थिक सहयोग जुटायो

अमेरिकाका नेपालीलाई भानुभक्त स्वर्ण पदक प्राप्त

विजय थापा साउन १९ ,भर्जिनिया अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरुलाई नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने नौ जनालाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ । भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार श्री नरेन्द्रराज प्रसाईका अनुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा साहित्य विधामा अनवरत रुपमा लाग्ने … Continue reading अमेरिकाका नेपालीलाई भानुभक्त स्वर्ण पदक प्राप्त

सामाजिक संजाल सगुन अमेरिका हुदै एसिया प्रवेस

विजय थापा  साउन १५ ,भर्जिनिया    गत शनिबार जुलाई २६ तारिख अमेरिकाको डिसी महानगर क्षेत्रमा प्रतिभाशाली नेपाली समूह द्वारा स्थापना भै संचालनमा आएको सामाजिक संजाल सगुन अमेरिका हुदै एसियामा प्रवेस गरेको छ l   ​ ​ गत शनिबार भारतको राजधानी दिल्लीको ह्यात रेजिड़ेंसीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आफ्नो सामाजिक संजालको शुभारम्भ गरेको बताईएको छ l … Continue reading सामाजिक संजाल सगुन अमेरिका हुदै एसिया प्रवेस

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय अधक्ष्यमा बिश्वकर्मा निर्वाचित

बिजय थापा,  साउन १५ भर्जिनिया    विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी कार्यकाल २०१४ देखि २०१६ को लागी नयाँ केन्द्रिय कार्यसमितीको चुनाब सम्पन्न भई अमेरिकाको राजधानी वाशिंगटन डि सी मा सपथ ग्रहण समारोह सम्पन्न भएको छ l    २०१ औं भानुजयन्ती तथा बार्षिक साधारण सभाका प्रमुख … Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय अधक्ष्यमा बिश्वकर्मा निर्वाचित

बाल्टिमोरमा खड्ग गर्बुजाको गीत सुन्न ६ सय नेपाली

बिजय थापा,  साउन ६ भर्जिनिया –    नेपालको सर्बाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा ६ सय नेपाली जम्मा भएको खबर छ l    अमेरिकामा पहिलोपटक आयोजना गरिएको “खड्ग गर्बुजा एकल साँगीतिक साँझ” मा प्रती ब्यक्ती ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा बढ्ता नेपालीहरु जम्मा भएको कुरा न्युयोर्कबाट आएका … Continue reading बाल्टिमोरमा खड्ग गर्बुजाको गीत सुन्न ६ सय नेपाली