भर्जिनिया, मार्च १७ तारिख,शनिबार,साउथ लेक्स हाई स्कूल,रेस्टन भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो ।
वर्तमान अवस्थामा बिशुद्द नेपाली भाषा बोल्न सम्भव छ वा छैन? त्यो पनि परदेशमा भन्ने प्रश्न उब्झी रहन्छ । नेपाली भाषाको प्रवर्धन र सम्बर्धन गर्न यो अभियानले केहि हद सम्म सहयोग हुन्छ भन्ने हाम्रो अभिप्राय र मनसाय मात्र हो ।
America Nepal Society of Greater Washington DC in collaboration with various organizations of the DC metro area proudly presents Free Yoga session in Arlington, Virginia with Yoga Guru Lalit Shankar on January 22, 2012.
ए एन ए मा आफुहरु मात्र आधिकारिक सदश्य ,अन्य र अधक्ष्यका दुवै उम्मेदवारहरु पनि सदश्य होईनन भनि उम्मेदवारी रद्द गर्नु अनि आफुहरु ५ जना चाही बैधानिक सदश्य भनि आफै पदाधिकारी घोषणा गर्नु आफैमा एउटा बृहत ढाचा (ग्रान्ड डीजायन) हो
हाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl
NRNA is doing great jobs in its mission since its very short life of inception and gaining tremendous credibility among Nepalis diasporas here in the US. Unfortunately, in case of Nepali organizations, as the name and fame of the organization rises due to their incredible jobs, some chair bugs always come into the scene and ruin the name and fame of the organizations.