कार्तिक ६,भर्जिनिया विजय थापा , अमेरिका ,मुलुक बाहिर यत्र तत्र छरिएर रहेका सम्पूर्ण नेपाली तेक्वान्दोकर्मीहरुलाई समेट्ने गरि अमेरिकामा रहेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुको सक्रियतामा यहि कार्तिक २ गते ,२०७० गुरु ग्राण्डमाष्टर (कूल उस्ताद )राजकुमार राईको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो महासंघ(Universal United Nepalese Taekwondo Federation )को विधिवत स्थापना भएको छ l युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो … Continue reading नेपालको तेक्वान्दो खेलको विकासको लागि अमेरिकामा तेक्वान्दो महासंघको स्थापना→
विजय थापा ,भर्जिनिया ,कार्तिक ४ ,अमेरिकाको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा २०७० सालको दशैं तथा तिहारको पुनित शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ l हरेक बर्ष गर्दै आएको शुभकामना साँझमा कोसेली स्वरुप बिबिध सांगीतिक प्रस्तुति प्रदर्शन गरिएको थियो भने नेपालको महाराजगंजबाट अमेरिका आएका केहि बालबालिकाहरुले नृत्य प्रदर्शन … Continue reading बानाको दशैं तथा तिहार शुभकामना कार्यक्रम सफलता पुर्वक सम्पन्न→
विजय थापा ,भर्जिनिया गैर आवासिय नेपाली संघको छैठौं महाधिवेशनको संघारमा अमेरिकाको न्यु योर्कमा कार्यरत चिकित्सक बिनोद शाहले आफु बिभिन्न संघ तथा संस्थामा नेतृत्व तथा एन आर एन ए अमेरिका काम गरि सकेको अनुभव बटुलेको ,साथीभाई तथा शुभ चिन्तकहरुसंग परामर्श गरि एनआरएन अन्तर्राष्ट्रियको सचिवमा उम्मेदवारीको घोषणा गरेको हु भनि जानकारी गराएका छन l अन्तिम अवस्थामा घोषणा … Continue reading अमेरिकाबाट डा शाहले एनआरएन अन्तर्राष्ट्रीय सचिवमा उम्मेदवारीको घोषणा→
विजय थापा ,भर्जिनिया आश्विन २९ ,अमेरिकाको सन् फ्रान्सिस्कोमा उत्तर क्यालिफोर्नियाका संगठित युवाहरुले कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा शान्ति पूर्ण नारा लगाउदै जुलुससभाको आयोजना गरेका छन l बिशेष आगामी सन् २०२२ मा आयोजना हुन गैरहेको बिश्वकप भकुण्डो प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाहरु निर्माण गर्न खटिएका नेपाली श्रमिकको श्रम शोषणको बिरोध गर्दै “हामी निसाफ चाहान्छौ, शोषण बन्द गर, नो … Continue reading कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा अमेरिकामा-शान्ति जुलुस→
विजय थापा ,भर्जिनिया, आश्विन २५ ,बिश्व बैंक समुह तथा अन्तर राष्ट्रिय मुद्रा कोषको बार्षिक कार्यक्रममा प्रतिनिधि मण्डल सहित वाशिंगटन डिसीमा सहभागी हुन् आउनु भएका अर्थ मन्त्रि शंकर कोइरालाले एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको हल हुने बताउनु भयो l उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको संस्थाद्वारा अमेरिका नेपाल … Continue reading ३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको समाधान हुने -अर्थ मन्त्रि शंकर कोइराला→
न्युयोर्क, कतारमा दुख पाएका नेपालीहरुको हितका लागि न्युयोर्कमा रहेका नेपालीहरुले बिहीबार ¥याली गर्दै ज्ञापन पत्र बुझाएका छन् । बिहान ९ बजे न्युयोर्कको म्यानह्याटनमा रहेको न्युयोर्क टाईम्सको कार्यालय अगाडि भेला भएका नेपालीहरुले कतारमा रहेका नेपाली कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघका लागि कतार मिसनमा पुगेर कतार … Continue reading कतारमा दुख पाएका नेपालीको अधिकारका लागि न्युयोर्कमा ¥याली→
अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन विजय थापा ,भर्जिनिया अमेरिकाको न्युयोर्कमा सम्पन्न न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा नेपालकि रेमिका राईले महिला एकल कातामा कास्य पदक जितेकी छिन् l उक्त प्रतियोगितामा क्यानडाकी खेलाडी प्रथम तथा अमेरिकी खेलाडीले रजत पदक हात पारेका थिए। रेमिका नेपाली करातेका संस्थापक गुरु थानेश्वर राईकी छोरी हुन्। … Continue reading अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन→
गुरु अर्थात् शिक्षक l उनीहरुको स्थान उच्च हुन्छ l श्रद्धा भावले पुजिन्छ l गु’ र रु’ । ‘गु’ को अर्थ ‘अंधकार’ र ‘रु’ का अर्थ ‘अंधकारलाई हटाउने ‘। गुरुलाई गरिने पुजा मन्त्र :गुरु ब्रह्मा गुरुर्विष्णु: गुरुदेव महेश्वर: । गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नम: ।। त्यही गुरु जस्ले आफ्ना चेलालाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गराउन कोसिस … Continue reading संस्मरण – कराते हमला आफनै पढाउने शिक्षक माथि l→
अमेरिकाको हवाईमा ५ हप्ते प्रशिक्षण कार्यक्रममा सहभागी भै वाशिंगटन डिसी महानगर क्षेत्रमा स्वदेश फर्कने क्रममा भर्जिनियाबाट संचालित ईनेपालिज़ डटकम तथा न्युयोर्कबाट चौबिस सै घण्टा संचालनमा व्हाइट हिमाल टेलिभिजनको सयुक्त प्रयासमा वहासंग अन्तर्वार्ता लिइएको हो l
अमेरिकाको चुम्बकीय शक्तिले ब्रम्हाण्डभर रहेका सबैलाई आफु तिर तानी रहेको हुन्छ l सायद त्यसैले होला मानिस अमेरिका रुचाउछन l एक पटक यहाको हावापानी लागे पछि हत्तपत्त जो कोहि पनि फर्कदैनन l अमेरिकाबाट वाक्क भएर आफ्नो मुलुक फर्की बसेका पनि हजारौ हजार छन् l यो मुलकमा खै के यस्तो शक्ति छ एक पटक प्रवेस … Continue reading अमेरिकाको चुम्बकीय शक्ति→
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक )अमेरिकामा देखेर खुसि व्यक्त पनि गर्नु भएको हैन ,न त काठमाडौँबाट पश्चिम धनगडी या पुर्व काकरभिट्टा जाने ६ पांग्रे माल बाहक गाडी नै अमेरिका पुगेको देखेर प्रशंसा गर्नु भएको हो l यो त अमेरिका र क्यानाडामा चल्ने नेपालीले संचालन गरेको १८ पांग्रे बिशाल भीमकाय माल बाहक गाडीको … Continue reading अमेरिकामा -मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित→
विजय थापा ,भर्जिनिया ,आश्विन १५ ,नेपाल पर्यटन बोर्डले वाशिंगटन डिसी महानगर क्षेत्रमा दूई दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आउनु भएका सगरमाथा टेलीभिजन (दूरदर्सन )अमेरिकाका संस्थापक राम चन्द्र खरेललाई अमेरिकाको पूर्वीय तट(इस्ट कोस्ट )को लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्ति गरेको छ lयसै बिषयमा आधिकारिक जानकारी गराउने हेतुले डिसीमा महानगर क्षेत्रमा एक स्वागत समारोह … Continue reading डिसीका संचारकर्मी नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त→
मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ l जीवनको चार दशक पहाड ,तराई … Continue reading रातो भालेको लोभमा चिट (नक्कल )चोराउन सहयोग→
व्यक्ति मन पर्यो प्रकाशित गर्यो ,संस्था मन पर्यो समाचारले प्राथमिकता पाउने भो ,राजनीतिक दल मन पर्यो मुख्य पृष्ठमा छाप्यो तर व्यक्ति आफ्नो विचार या राजनैतिक दल संग मिलेन प्रकाशित नगर्यो ,संस्थासंग आग्रह र पूर्वाग्रह छ समाचारलाई किनारा लगाई दियो यहि धर्म हो त पत्रकारिताको ? संचार माध्यममा प्रकाशित गर्नु र नगर्नु सम्पादक मण्डलीमा सर्वाधिकार निहित … Continue reading पत्रकारले दम्भ त्यागे चिरस्थायी नत्र अस्थायी→
सुर्य थापा न्युयोर्क, कामका लागि कतारमा पुगेका नेपालीहरुको अधिकारका लागि अमेरिकाबाट सञ्चालीत नेपाली टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने भएको छ । नेपाली कामदारको दर्दानक अवस्थाको बारेमा बेलायती पत्रिका गार्जियनले खोजमुलक समाचार बाहिर ल्याए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर बिषेश अभियान सुरु गर्न लागेको हो । भिडियो सहित गार्जियनले … Continue reading कतारमा समस्यामा परेका नेपालीको पक्षमा ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने→
विजय थापा ,भर्जिनिया ,आश्विन ८ ,अमेरिकाको बोस्टनमा आयोजना गरिएको नेपाल पद यात्रामा सहभागी भै बोस्टनमा स्थापना भएको नेपाल एड्वन (एम्पावर दलित वुमेन अफ नेपाल )ले संकलन गरेको रकमले नेपालमा रहेका सिमान्तकृत ,गरिब ,जेहेन्दार तथा दलित सहित करिब थप चार सय बिद्यार्थीहरुलाई पढाउने भएको छ l नेपालको युवा नामक गैर मुनाफा संस्थाले आयोजना गरेको नेपाल पदयात्रा … Continue reading एड्वनले -थप चार सय बिद्यार्थीहरुलाई पढाउने l→
२३ सेप्टेम्वर, वाशिंटन, डिसी गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ । दुई दशकभन्दा वढी अमेरिकाको राजधानी वाशिंटन डिसी क्षेत्रमा वसोवास गर्दै आउनु भएका सफल व्यवसायी रामचन्द्र … Continue reading गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी→
विजय थापा , भर्जिनिया ,आश्विन ६ , डिसी महानगर क्षेत्रमा स्थापना गरिएको गैर मुनाफा संस्था नेवाः संगठन अमेरिका(Newah Organization of America )ले तेश्रो इन्द्र जात्रा पर्व सफलता पूर्वक सम्पन्न गरेको छ l डिसी महानगर क्षेत्रको म्यारिल्याण्डको एक उद्यानमा आयोजना गरिएको कार्यक्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने समुदायको निक्कै चहल पहल रहेको थियो l आयोजित उक्त … Continue reading वाशिंगटन डिसीमा इन्द्र जात्रा धुमधामको साथ सम्पन्न l→
बिजय थापा भर्जिनिया ,दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को ३२ औ बार्षिक सम्मेलन अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने निश्चित भएको छ l ३१ औ बसन्त पार गरेको ए एन ए को ३१ औ सम्मेलन गत जुलाई ४-६ तारिख सम्म न्यु योर्कमा सफलता पुर्वक सम्पन्न भएको थियो l पछिल्लो दसक … Continue reading ३२ औ ए एन ए सम्मेलन -२०१४ डिसी क्षेत्रमा हुने→
विजय थापा , भर्जिनिया ,भाद्र २६ , अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अनलाईन(बिधुतिय )पत्रिका ईनेपलिज़ डटकम तथा न्यु योर्कबाटबाट संचालित ‘व्हाइट हिमाल टेलिभिजन’ बीच सयुक्त रुपमा सहकार्य गर्न सहमति भै सम्झौता गरिएको जानकारी छापा बिज्ञप्ति मार्फत जानकारी गराईएको छ l न्यु योर्कबाट चौबिसै घण्टा संचालनमा रहेको पहिलो नेपाली … Continue reading ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलिभिजनले सयुक्त रुपमा सहकार्य गर्ने→