मंगसिर ५,भर्जिनिया ,अमेरिका विजय थापा यहि मंगसिर ५ गते नेपालमा दोश्रो संबिधान सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सयुक्त राज्य अमेरिकाले सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई दिदै व्हाइट हाउसका प्रेस (संचार )सचिबले उक्त कुरा एक छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छ्न l यी चुनाबलाई सन् २००६ मा भएको शान्ति प्रक्रियाको एक महत्वपूर्ण कदमको निशान हुन … Continue reading अमेरिकाले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाली जनता बधाई→
विजय थापा , भर्जिनिया ,अमेरिका ,मंगसिर ४ नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशीहरुलाई सम्मान गरिने पूर्व सूचना अनुसार उनीहरुको नामावली सार्वजनिक … Continue reading अमेरिकाको साहित्य सम्मेलनमा सम्मानित हुने सामाजिक नायकहरुको नामावली सार्बजनिक→
भर्जिनिया ,अमेरिका ,मंगसिर ३ , विजय थापा , आउदो नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुन गै रहेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनबारे बिशेष जानकारी गराउने उदेश्यले आज भर्जिनियाको एक पुस्तकालयमा आयोजक समितिले संघ तथा संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुसंग एक भेटघाट कार्यक्रम राखी अहिले सम्म भएका तैयारी तथा बिबिध बिषयमा जानकारी … Continue reading तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनबारे पत्रकार भेटघाट कार्यक्रम→
मंगसिर २,भर्जिनिया ,अमेरिका विजय थापा ,नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय नामक नव स्थापित गैर मुनाफा संस्थाको समुद्घाटन कार्यक्रम डिसी महानगर क्षेत्रमा संस्थाको भावी योजनाको घोषणाको साथ नेपालका ख्याती प्राप्त हाल अमेरिकामा बसोबास गरि रहेका र अमेरिकामा पनि खेललाई निरन्तरता दिई रहेका खेलाडीहरुलाई सम्मानित गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त कार्यक्रममा कीर्तिमानी नेपाली … Continue reading डिसीमा कीर्तिमानी धाविका सम्मानित र नेपाली महिला पोलो खेल्न अमेरिकाबाट बर्दिया उड्ने→
मंगसिर २,भर्जिनिया ,अमेरिका विजय थापा , नेपालमा निर्वाचन पर्सि मंगसिर ४ गते हुदैछ l नेपालको भाग्य यहि निर्वाचनको परिणामले कोर्ने छ भनि कौतुलता को साथ निहालेर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका नेपालीहरुसंग गरिएको एक सर्वेक्षणमा निर्वाचनमा कुनै पनि राजनैतिक दलले निर्वाचनमा बहुमत ल्याउन सक्दैन भनि दाबि साथ भविष्यबाणी गरे l नेपालमा बस्नेलाई मात्र चुनाबको ज्वरो … Continue reading अमेरिकामा बस्ने नेपालीहरु भन्छन ”चुनाबमा कुनै पनि राजनैतिक दलले बहुमत ”नल्याउने→
भर्जिनिया ,कार्तिक २९ , विजय थापा तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने भएकोले उक्त अवसरमा पहिलो पटक साहित्य सम्मेलनमा कवि ,कवियत्री ,कथाकार ,कलाकार ,लेखक ,उपन्यासकार तथा साहित्य विधामा कलम चलाई रहने साहित्यकारहरु तथा अन्यहरुले रक्तदान दिने भएको जानकारी अमेरिका रक्त संचारका अधक्ष्य लिला बहादुर … Continue reading अमेरिकाको साहित्य सम्मेलनमा पहिलो पटक रक्तदान गरिने→
भर्जिनिया ,कार्तिक २८,विजय थापा एड्वनकि संस्थापक ,समाजसेवी तथा अधिकारकर्मी केहि दिनको मात्री भूमिको भ्रमण पछि पुन कर्मथलो अमेरिका फर्किएकी छिन् l बिसेष कामले केहि हप्ताको बिदाको चाजो मिलाई नेपाल पुगेकी डा परियारलाई सम्मान कार्यक्रममा समय व्यवस्थापन गर्न भ्याई नभ्याई भएको बताईन l अमेरिकाबाट सोझै राजधानी काठमाडौँ झरेकी परियारलाई काठमाडौँमा सयुक्त रुपमा सम्मान कार्यक्रम गरिएको थियो … Continue reading अधिकारकर्मी डा.विष्णुमाया परियारलाई सम्मान र पाठशालालाई एक लाख नगद प्रदान→
भर्जिनिया ,कार्तिक २८, विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पुरस्कारको घोषणा गरेका साहित्यकारहरु बिभिन्न मुलुकबाट पुरस्कार लिन अमेरिका हानिने भएका छन् l हरेक दुई बर्षमा बिभिन्न विधामा पुरस्कार गरिने अ ने सा सले यस बर्ष पनि बिगत केहि महिना … Continue reading साहित्यकारहरु डिसी साहित्य सम्मेलनमा अमेरिका उड्ने तरखर→
न्युयोर्क, सिएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्ना अभिभावकसंगै जेलमा रहेका बाल बालिकाहरुलाई उद्धार गरेर आमाको रुपमा हेरचाह गरेको कार्यहरुलाई समेटेर तयार पारिएको डकुमेन्ट्री फिल्म वेटिंग फर मामु न्युयोर्कमा प्रर्दशन भएको छ । न्युयोर्क युनिभसिर्टी (एनवाईयु) र ह्वाईट हिमाल टेलिभिजनको संयुक्त आयोजनामा भएको बिषेश प्रर्दशनमा फिल्मका निर्माता सुसान सुरेन्डन र निर्देशक थोमस मोर्गनले फिल्म निर्माण गर्नुको … Continue reading सिएनएन हिरो बस्नेतको बारेमा बनाइएको वेटिंग फर मामु न्युयोर्कमा→
डिसीमा नेपाल सम्बत ११३४ – म्हपुजा तथा भिन्तुना साथ सम्पन्न भर्जिनिया ,कार्तिक २४ , विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बाईस बर्ष अगाडी नेवारी समुदायको संस्कृति ,परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्न स्थापना भएको नेपा पास पुचः अमेरिके ले बाईसौ बार्षिक सभा तथा नेपाल सम्बत ११३४ धुमधाम साथ मनाएको छ l यस बर्षको … Continue reading डिसीमा नेपाल सम्बत ११३४ – म्हपुजा तथा भिन्तुना साथ सम्पन्न→
भर्जिनिया ,कार्तिक २२ , विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रमा संस्कृतिको रक्षा गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको डिसी नेपाली समाजले २०७० साल को दीपावलीको पुनित शुभ अवसरमा देउसी भैलो कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l संस्थाका अधक्ष्य अरुण रुपखेतिको पहल तथा भर्खर नेपालवाट आउनु भएका वहाका ८१ बर्षिय पिता हृदय राज … Continue reading डिसी नेपाली समाजको देउसी भैलोमा ८१ बर्षिय बृद्धले अहोरात्र देउसी खेले→
भर्जिनिया ,कार्तिक २० विजय थापा , नेपाली समुदायको जन घनत्व अमेरिकाको वाशिंगटन डिसी ,भर्जिनिया ,न्युयोर्क ,क्यालिफोर्निया ,सिकागो तथा अन्य राज्यहरुमा बिज गणतीय रुपमा वृद्धि हुदै गै रहेको छ l जनसंख्या ह्वातै बढ्दो अवस्थाको साथै नेपाली अमेरिकनहरु पनि स्थानीय ,क्षेत्रीय तथा अन्य निर्वाचनमा चासो देखाउन थालेका छन् l २०१० को अमेरिकाको १० बर्षे जन गणनामा करिब … Continue reading अमेरिकी चुनाबमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दो→
भर्जिनिया ,कार्तिक १९ , विजय थापा ,तिहारको शुभ साईतमा अमेरिकाको चर्चित राज्य क्यालिफोर्नियाको सन लियेनड्रो शहरमा नेपालीहरुको सामुहिक लगानीमा पहिलो नेपाली रेस्टुरेन्ट (चमेना गृह )को उद्घाटन गरिएको छ l उक्त चमेना गृहको समुद्घाटनमा उद्योग बाणिज्य सघका अध्यक्ष डेबिड पी जोहन्सन र प्रमुख अतिथि नगर प्रमुख स्टेफेन एच क्यासिड़ीले सामुहिक रुपमा पानसमा दियो बालेर गरे भने … Continue reading अमेरिकाको सन लियेनड्रोमा पहिलो नेपाली रेस्टुरेन्टको उद्घाटन नगर प्रमुखले गरे→
एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश गैरआवासीय नेपाली संघ (एन आर एन ए )सबैको साझा संस्था हो र कसैको पनि बपौति हैन l चिन्तन र मनन गरि २००३ मा स्थापना हुन् पुगेको हो l यस पालिको सम्मेलनमा २-३ वटा बिषयले ईतिहास रच्यो l पहिलो १० बर्षको अविरल प्रयास पश्च्यात नेपालमा दर्ता भै … Continue reading एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश→
भर्जिनिया ,कार्तिक १६ विजय थापा अमेरिकाको वाशिंगटन डिसीमा नेपालबाट आध्यात्मिक प्रवचन हेतू झिकाईएका स्वामी श्री हरिदासजीको पहलमा डिवाइन क्लब(दिब्य सभा )भर्जिनिया को औपचारिक रुपमा डा अशोक शर्माको संयोजकतत्वमा एक समितिको गठन भएको घोषणा गरिएको छ l उक्त घोषणा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा प्रवचनमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुहरुको उपस्थितिमा एक पच्चीस … Continue reading अमेरिकामा आध्यात्मिक उन्नतिको लागि डिवाइन क्लबको गठन→
भर्जिनिया ,कार्तिक १६ , विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ । नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किनकी हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए l चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो … Continue reading अमेरिकामा कुकुर तिहार→
कार्तिक १५,भर्जिनिया (अमेरिका ) विजय थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्वारा आयोजना हुन् लागेको तेश्रो नेपाली साहित्य सम्मेलन वाशिंगटन डिसीमा आयोजक समितिले १३ जना अन्तर्राष्ट्रिय सामाजिक नायकहरुलाई सम्मान गरिने जानकारी एक छापा बिज्ञप्ति मार्फत सम्मेलन संयोजक सीता पाण्डेले जनाएकी छिन l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजव्दारा नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा आयोजना गरिने तेस्रो … Continue reading नेपालको गौरब र प्रतिष्ठालाई बढाउनेलाई अमेरिकाको साहित्य सम्मेलनमा सम्मान गरिने l→
भर्जिनिया ,कार्तिक ११, विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्र बाल्टिमोरमा सन् २००९ मा आफ्नो संस्कृति र परम्परालाई प्रबर्धन र सम्बर्धन गर्ने उदेश्य साथ स्थापना भएको तनहु अमेरिका सोसाईटीले दशैं तथा तिहारको शुभ उपलक्ष्यमा दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न गरेको छ l दशैं तथा तिहार शुभकामना साँझमा दशैँ तथा तिहारको लागि चेलीबेटीहरु द्वारा … Continue reading तनहु अमेरिका सोसाईटीको दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न→
कार्तिक १० ,भर्जिनिया (अमेरिका) विजय थापा , अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली राजदूताबासले २०७० सालको नेपालीहरुको महत्वपूर्ण चाड पर्वहरु बडा दशैं ,दीपावली, नेपाल सम्बत ११३४ तथा छठ एक मुष्ठ रुपमा एकै साथ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ l अमेरिकाका लागि नेपाली राजदूत डा शंकर शर्माले सबैलाई चाड पर्वको उपलक्ष्यमा राजदूत … Continue reading डिसी नेपाली दूताबासमा शुभकामना आदान प्रदान सम्पन्न→
कार्तिक ९ ,भर्जिनिया विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको राजधानी मन्दिरमा डिवाइन कल्ब अफ डिसी (डिसी दैबी सभा )को आयोजनामा वैदिक तथा आध्यात्मिक दर्शन प्रवचन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l नेपालबाट आउनु पाल्नु भएका जगत गुरु श्री कृपालु महाराजका शिष्य स्वामी श्री हरिदासजीले वेद तथा आध्यात्मिक दर्शनबारे डिसी महानगर क्षेत्र वरीपरि … Continue reading डिसीमा स्वामी श्री हरिदासजीको आध्यात्मिक प्रवचन सुन्न भक्तजनहरुको घुईचो→