All posts by Bijay Thapa

रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

माघ २५ ,भर्जिनिया  विजय थापा    अमेरिका रक्त संचार केन्द्रका पूर्व अधक्ष्य तथा ११४ पटक भन्दा ज्यादा रक्तदान गरि सकेका अर्जुन प्रसाद मैनालीको नेतृत्वमा रक्तदानलाई नेपाल र विश्व मै व्यापक बनाउने उदेश्य अनुरुप प्रारम्भिक ”अन्तर्राष्ट्रिय नेपाली रक्तदाता ”समिति गठन गरिएको छ l   परदेशमा रक्तदान व्यापक बन्दै गएको अवस्था र नेपालमा रक्तदानलाई अझ उत्प्रेरणा गर्ने … Continue reading रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

संस्मरण -सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण

वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको मुर्ति सेलाउन धरानबाट चतरा नहरमा दिन दहाडै  १३-१४ बर्ष उमेरका लाउ लाउँ र खाउँ खाउँ गर्ने यो पंक्तिकारका दुई अभिन्न मित्रलाई सदाको लागि गुमाएको दिन ३५ बर्ष नाघेछ l   जब सरस्वती पुजाको दिन आउँछ र झन्डै ३५ बर्ष भन्दा ज्यादा भए पनि त्यो कहाली लाग्दो दिन भुल्न कहिले नसकिने रहेछ … Continue reading संस्मरण -सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण

डिसी ल्होछार राजु लामाले घन्काए

                                             माघ १९ ,भर्जिनिया विजय थापा,डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’  भव्यताको साथ मनाईएको छ l लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । उक्त अवसरमा भेला भएका … Continue reading डिसी ल्होछार राजु लामाले घन्काए

डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु” विमोचित’

माघ १८,भर्जिनिया विजय थापा,डिसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि बसोबास गर्दै आएका,विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरोला द्वारा लिखित’लजाएका परेलीहरु’ कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ l मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्री ऋषि राम घिमिरेले उक्त … Continue reading डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु” विमोचित’

खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी

माघ १४ ,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिका ,नेपाल प्रहरीका ईमान्दार राष्ट्र सेवक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल काठमाडौँ प्रहरी प्रमुखमा पुन ल्याईए पछि अमेरिकामा रहेका नेपाली समुदायले खुशी व्यक्त गरेका छन् l गत बर्ष वाशिंगटन डिसी महानगर क्षेत्रमा अमेरिकाको हवाईमा सी एस आर टि तालिमको शिलशिलामा केहि राज्यहरुको निजि भ्रमणमा रहेका खरेलसंग डिसीबासी नेपाली समुदायले … Continue reading खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी

संस्मरण : गाईको लात्ती प्रहारले झन्डै बंगारा

​ आज पनि अमेरिकामा गाई देख्दा र गाईको दूध सम्झना गर्दा मुसुमुसु हासी रहेको हुन्छु l मानिसले कराते र कम्फु सिकेर मलाई ढालेको हैन ,यहाँ त आफ्नै घरमा पालेको लक्ष्मी (अर्थात् गाई)ले आफ्नो खुट्टाले बज्र प्रहार गरि नराम्रो संग हनहनी ज्वरो फुटाएको घटना झन्डै बंगारा झारेको l २०३२ /२०३३ सालमा गर्मिको महिनामा घट्न पुगेको एउटा … Continue reading संस्मरण : गाईको लात्ती प्रहारले झन्डै बंगारा

विदेशमा नेपाली भाषाको मोह

               देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l   यो हाम्रो सम्पत्ति हो र यो … Continue reading विदेशमा नेपाली भाषाको मोह

अमेरिकी विदेश मन्त्रिले राजदूत शर्मालाई बिदाई गरे

माघ ६ ,भर्जिनिया विजय थापा ,वाशिंगटन डिसी स्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट )ले अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको सम्मानमा एक बिदाई समारोहको आयोजना गरेको जानकारी नेपाली दूताबासद्वारा जारि गरिएको छापा बिज्ञप्तिमा जनाईएको छ l उक्त बिदाई समारोहको आयोजना राज्य बिभाग तथा शिष्टचार बिभागले गरेको थियो l उक्त बिदाई समारोहमा शिष्टचार बिभागका … Continue reading अमेरिकी विदेश मन्त्रिले राजदूत शर्मालाई बिदाई गरे

डिसीमा अमेरिकन सभासदहरुले नेपाल र नेपालीलाई दिएको संदेश

माघ ३ ,भर्जिनिया विजय थापा ,भिजन फर नेपाल प्रतिष्ठानले नेपालको संघियता सम्बन्धि नागरिक सर्वेक्षण गर्ने उदेश्य अनुरुप डिसी महानगर क्षेत्रमा नेपालका मित्रहरु अमेरिकन सभासदहरु समेतलाई सहभागी गराई अनुदान वृद्धि कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ l प्रमुख अतिथि तथा कांग्रेसनल नेपाल ककसका सह -अधक्ष्य जेरी पोलिसले भिजन फर नेपाल प्रतिष्ठानले संघियता सम्बन्धमा गर्न खोजेको कदमको … Continue reading डिसीमा अमेरिकन सभासदहरुले नेपाल र नेपालीलाई दिएको संदेश

संस्मरण :डामण्ड शमशेरसंग आधा घण्टा बिताएको अविस्मरणीय क्षण

विजय थापा संयोग भनौ या म भाग्यशाली हु ,कसरि हो कसरि ,आफ्नो कामको शिलशिलामा बिक्रि बैठकमा सहभागी हुन् काठमाडौँ आउदा स्वर्गीय डामण्ड शमशेरसंग भेट हुने मौका पाए l बसन्ती र सेतो बाघको उपन्यासबारेमा चर्चा परिचर्चा सुने पछि सेतो बाघ आधा सम्म पढेर छोडेकोले बिष्मात लागि रहेको अवस्थामा प्रतक्ष्य डामण्ड शमशेरसंग भेट हुन पाउनु त्यो भन्दा … Continue reading संस्मरण :डामण्ड शमशेरसंग आधा घण्टा बिताएको अविस्मरणीय क्षण

भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने

भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने माघ १, भर्जिनिया विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०११ मा गैर मुनाफा संस्थाको रुपमा स्थापना भएको भिजन फर नेपाल फाउन्डेसन(प्रतिष्ठान )ले नेपालमा संघियता र राज्य पुनर्संरचनाका बारेमा जनतासंग अभिमत लिने भएको छापा बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका संचार समन्वयकर्ता अमृत भण्डारीले जनाएका छन् l प्रतिष्ठानका अधक्ष्य … Continue reading भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने

अंग्रेजी शब्दले धेरै झुक्यायो

कलियुगमा झुक्याउने र झुक्किनु सामान्य प्रकिया हुन्छ l २१ औ शताब्दीमा पनि झुक्याउने लत लागेका मानिस कसरि झुक्याउने भनि शब्दजाल द्वारा क्षणिक रुपमा मानिसको आँखामा छारो हाली रहेका हुन्छन lयो पंक्तिकार परदेशमा जाकिएको करिब ६ बर्ष नाघेछ र उमेरले दुई कोरी आधा अर्थात् ५ दशक अझ स्पष्ट भन्नु पर्दा ५० ले डाडो काटेछ l मलाई … Continue reading अंग्रेजी शब्दले धेरै झुक्यायो

नोबेल पुरस्कार बिजेता द्वारा नेपाली खानाको पुस्तक विमोचित

पौष २५ ,भर्जिनिया विजय थापा जनवरी ८ तारिख अमेरिकाको क्यालिफोर्नियाको बर्क्ली स्थित नेपाली चमेना गृह “टेस्ट अफ द हिमालयज”को ९ औ बार्षिक उपलक्ष्यमा उक्त चमेना गृहका संचालक ध्रुव थापाद्वारा लिखित अंग्रेजी भाषामा नेपाली खानाको पुस्तकको बिमोचन नोबेल पुरस्कार बिजेता डग्लस ओसेरोफ्ले गर्नु भएको छ l ९ बर्ष अघि स्थापना गरिएको उक्त चमेना गृह बर्क्लीकै उत्कृस्ट … Continue reading नोबेल पुरस्कार बिजेता द्वारा नेपाली खानाको पुस्तक विमोचित

एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने

  पौष २३, भर्जिनिया विजय थापा  एकतिस बर्ष अगाडी अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका ,एएनएको आगामी ३२ औं सम्मेलन आउदो जुलाई ४,५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान … Continue reading एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने

अमेरिकामा एक नेपालीले सय पटक रक्तदान गर्न भ्याए

  पौष २१,भर्जिनिया  विजय थापा    अमेरिकाको फोर्ट मेएरस, फ्लोरिडा निवासी ५९ बर्षिय अजय सत्यालले पौष २० गते १०० औं पटक रक्तदान गरेका छन् । बिश्व भरिमै एक प्रतिशत भन्दा कम रक्तदाताहरु उक्त बिन्दुमा पुग्छन । ‘२५ बर्ष अगाडी आफु साथीबाट अभिप्रेरित भै रगत दान गर्न सुरु गरे यता सयौ बिरामीहरुलाई बचाउन सहयोग गर्न पाएकोमा … Continue reading अमेरिकामा एक नेपालीले सय पटक रक्तदान गर्न भ्याए

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

नवराज पोखरेल बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । ” संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली … Continue reading विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

अमेरिका​मा नेपालीलाई गभर्नर तथा महान्यायाधिवक्ताले पिठ्युमा धाप मार्न थाले l

  पौष १८ ,भर्जिनिया विजय थापा ,अमेरिकाको भर्जिनिया राज्यका नव निर्वाचित गभर्नर टेरी म्याकल्फ तथा महान्यायाधिवक्ता मार्क आर हेरिंग अल्पसंख्यक नेपाली समुदाय बीच सामीप्यता रहेको छ l डेमोक्राटिक(प्रजातान्त्रिक) दलबाट बिजयी भएको खुशीमा नेपालीहरुले गरेको सहयोग स्वरुप पिठ्युमा धाप मार्न सुरु गरेका छन l पछिल्लो एक दशक देखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय … Continue reading अमेरिका​मा नेपालीलाई गभर्नर तथा महान्यायाधिवक्ताले पिठ्युमा धाप मार्न थाले l

डिसीमा ल्होछार भब्यताको साथ सम्पन्न

पौष १५ ,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार(त ल्हो -घोडा वर्ग )हर्सोउल्लासको साथ मनाईएको छ l वाशिंगटन डिसी नेपाली दूताबासका भर्खर आउनु भएका अतिथि मिनिस्टर /नियोग उप प्रमुख ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो lउक्त ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो l तमू … Continue reading डिसीमा ल्होछार भब्यताको साथ सम्पन्न

अमेरिका मेरो लागि दोश्रो घर जस्तो अनुभूति भै रहेको छ – राजदूत डा शर्मा

पौष १२ ,भर्जिनिया ,अमेरिका विजय थापा वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा आज सम्पन्न शुभ बिदाई स्वागत समारोह कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले आफ्नो कार्यकाल पुरा चार बर्ष पुरा गरेको ,आफुले यहि अमेरिका मै पांच बर्ष अध्ययन गरेको र आफुले अगाध माया सर्वत्र प्राप्त गर्न सकेकोले अमेरिका आफुलाई दोश्रो घर जस्तो भएको … Continue reading अमेरिका मेरो लागि दोश्रो घर जस्तो अनुभूति भै रहेको छ – राजदूत डा शर्मा

नेपाल असहाय बालवालिका सहयोग केन्द्र द्वारा शैक्षिक समाग्री वितरण

                             पौष १३,भर्जिनिया  विजय थापा    नेपाल असहाय बालवालिका सहयोग केन्द्र, काठमाण्डौको आयोजनामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा असहाय, अनाथ, अतिविपन्न तथा जेहेन्दारका साथै सरकारी विद्यालयमा विभिन्न कक्षामा अध्ययन्रत ३१ जना विद्यार्थीहरुलाई मिति २०७० पौष ०५ गतेका दिन जिल्ला विकास समितिको हलमा शैक्षिक … Continue reading नेपाल असहाय बालवालिका सहयोग केन्द्र द्वारा शैक्षिक समाग्री वितरण