शिव भगवानले गाँजा खान सिकाए, Cops चैं नखा भन्छ !
शिव भगवानले गाँजा खान सिकाए, Cops चैं नखा भन्छ !
शिव भगवानले गाँजा खान सिकाए, Cops चैं नखा भन्छ !
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि स्वदेश तथा विदेशबाट दर्शनार्थीहरु आउनेक्रम जारी छ । यसपटक देशका विभिन्न स्थान र भारतबाट गरी १० लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।
नेताजीको भ्यालेन्टाइन डे
People don’t seem to cherish the institution of marriage like they used to. When this young woman is asked for a divorce from her husband, she asks him one simple request, one that could change their future.
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ बर्षपछि नयाँ विमान ल्याएको छ । निगमले खरिद गरेको एअरबस–३२० हिजो काठमाडौंमा अवतरण गरियो । यसअघि निगमले २०४४ सालमा ठूलो विमान किनेको थियो ।
स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।
महिला हिंसाका घटनाहरु आइरहेको समयमा बाग्मती यातायातले कार्यालय समयमा मात्र चलाउने गरी महिलामैत्री यातायात सन्चालनमा ल्याएको केही समय भएको छ । महिलाका लागि मात्र चलाइएको यातायात हाल प्रभावकारी बन्दै छ ।
Came across some vintage commercials of Wai Wai.
ग्यास किन shortage भो भनेको त !
राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।
मन्त्रीज्युलाई ग्यास चाहियो रे ?
अनि बल्ल महिला पुरुष बराबर हुन्छ !
Bhaisi – Joint Family Internationale – KRIPA UNPLUGGED SEASON 2
Neta Ji – Joint Family Internationale – KRIPA UNPLUGGED SEASON 2
कसरी बन्छ त संबिधान !
Prahari Anurodh: Telefilm Hosiyari
मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा तोडफोड! बैठक रोकिएपछि खाली कुर्सीमाथि एमाओवादीको आक्रोश
Your Mind Will Refuse To Believe What Your Eyes Are About To See!
साइकल त निषेध हुने बन्दमा संविधानले बाइक चलाउने अपराध गरेछ । अब लौरो खानेभो ।
Because Women Are Always Right!