All posts by avinash

विमानस्थल सुचालु भएपछि कोही यात्रु खुशी, कोही आक्रोशित(भिडयोसहित)

चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो रातिबाटै सुचालु भएको छ । विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो ।

वैकल्पिक विमानस्थल नहुँदा नेपालको वेइजत,इज्जत विश्वसामु छताछुल्ल (भिडियोसहित)

जहाज हटाउन पनि नसक्ने र अर्को बैकल्पिक विमानस्थल पनि नहुँदा नेपालको इज्जत विश्व सामु नै छताछुल्ल भएर पोखियो।

आरती सुनार विश्वकै सबैभन्दा होची महिला !(भिडियोसहित)

पर्वतको भोर्ले गाउं विकास समिति वडा नं–३ की आरती सुनार विश्वकै सबैभन्दा होची महिला भएको दावी परिवारजनले गरेका छन् । ११ वर्ष पुगिसकेकी सुनारको उचाई २६ इन्च मात्र छ भने तौल ५ किलो मात्र रहेको छ । २०६१ साल फागुन १५ गते जन्मिएकी आरती जन्मदा ५ सय ग्राम तौल रहेको थियो ।

Daily life in Nepal

Resolve International is focused exclusively on Nepal. Ranked 207th in terms of per capita GDP (source: CIA Factbook), Nepal is one of the poorest and least developed nations on earth.
Ideal for school assemblies. A brief look at daily life in Nepal. Resolve International is making this film available to help you compare life for children in Nepal with the life of your pupils.

वाइसिएलको लाठी सर्वसाधारणको टाउकोमा बर्सियो

भृकुटीमण्डपबाट सडक कब्जा गर्दै जुलुस लाग्यो भद्रकालीतर्फ। उत्तेजित जुलुस देखेर गाडी र मोटरसाइकल चालकहरु तर्केर हतार हतार मोड्दै थिए। सेनाको मुख्यालय जाने बाटो अगाडि भद्रकालीमा एउटा बाइक आयो। बाइकले हर्न बजाएको जस्तो लागेको थियो, प्रदर्शनकारीहरुले लाठी बर्साइहाले।

Pro Infirmis «Because who is perfect?»

Who is perfect, anyway? That’s a question that Pro Infirmis asked in this incredible video created for the International Day of Persons with Disabilities, which takes place on December 3rd each year. In the video, mannequins were created to celebrate the bodies of people living with disabilities and were put on display in a shop window. The models’ reactions really warmed my heart.