All posts by avinash

Ma Nepali Hamro Nepal: Sagar Prasai

Sagar Prasai, an exceptional figure who has utilized Facebook as a powerful weapon, took our imagination with his calm voice and gentle appearance. When he spoke about a moment he had with a friend when he shared that he no longer wanted to live; that was hard-hitting.

Ma Nepali Hamro Nepal: Anil Shah

An event called “Ma Nepali Hamro Nepal:Thinking Nationality Acting Individually” was held on 4th of February, 2015, Wednesday (today) for the very first time in Nepal. The event started from 1:30pm to 5:00pm in the Nepal Academy Hall, Kamaladi, Kathmandu and was organized by “Ma Movement” where tons of people attended. Abdus Miya, Dr. Bhimarjun Acharya, Ksitiz Raj Lohani, Rajesh Hamal, Sagar Prasai, Saunak Bhatta, Shailee Basnet, Shristi KC, Ujjwala Maharjan and Yukta Bajracharya were the speakers for the event whilst Anil Keshary Shah Nepali was the facilitator.

६० वर्ष अगाडिको काठमाडौं यस्तो थियो (भिडियोसहित)

जताततै ट्राफिक जाम । गाडी र तिनका चालकले बजाउने हर्नको कोलाहाल । मानिसका कोकोहोलो । आजको राजधानीको यथार्थ हो यो । तर, आधा शताब्दी अगाडि कस्तो थियो होला त काठमाडौं ?

बन्दकर्ताले रोकिराखेको ट्याक्सी यसरी जलाए, चालकले भागेर ज्यान जोगाए(भिडियोसहित)

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो ।एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

गैडाले अस्पतालमा पसेर एक महिलाको ज्‍यान लियो, ६ घाइते (भिडियो)

हेटौंडा बजारमा सोमबार बिहान पसेको गैडा । गैंडाको आक्रमणबाट एक महिलाको ज्‍यान गएको छ भने ६ जना घाइते भएका छन् ।