All posts by avinash

नवलपरासीमा वलिको नाममा कसले र कसरी गर्यो वालकको निर्मम र पाशविक हत्या ? – Prahari Anurodh

नवलपरासीमा वलिको नाममा कसले र कसरी गर्यो वालकको निर्मम र पाशविक हत्या ? प्रहरीले कसरी गर्यो सफल अनुसन्धान ?

देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना (भिडियो हेर्नुहोस)

मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।

सुकुम्बासी बस्तीमा बाग्मतीको बाढी

आइतबार ठूलो पानी परेपछि राती ११ बजे बाग्मती नदीको बाढी शान्तिनगरमा नजिकैको सुकुम्बासी बस्तीमा पस्यो। बाढी पसेपछि करिब ६ सय घर रहेको बस्तीका सबै घर जलमग्न भए।

सिताराम हाछेथुको प्रेम कहानी – हलकारो

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।