Futsal ले बिग्रिए रे !
चोक चोकमा भट्टी र डान्स बारले नाबिग्रिएका युवाहरु Futsal ले बिग्रिए रे !
चोक चोकमा भट्टी र डान्स बारले नाबिग्रिएका युवाहरु Futsal ले बिग्रिए रे !
काठमाडौं महानगरपालिकाले भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको रानीपोखरीको स्वरुपमा परिवर्तन ल्याउने भएको छ ।
हास्य टेलिशृंखला हर्के हल्दार – Harke Haldar 13 Jan 2016 (Ep. 247) (Nepali Comedy)
Interview with famous Actor Dayahang Rai on Tough Talk program by Dil Bhusan Pathak.
Nepal is taking on Sri Lanka in its second match of Bangabandhu Gold Cup 2016 at Bangabandhu National Stadium, Dhaka.
नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।
हास्य टेलिशृंखला हर्के हल्दार – Harke Haldar 06 Jan 2016 (Ep. 246) (Nepali Comedy)
What the Flop 11 Jan – Dharmendra Sewan and Kamal Khatri
The TV series is funded by USAID and is produced by Search for Common Ground Nepal, along with production partner Mila Productions.
भुकम्प, मधेश अान्दाेलन र नाकाबन्दीले अर्थतन्त्रमा के असर गर्दैछ ?अर्थ मन्त्रालयका अार्थिक सल्लाहाकार डा. गाेविन्द नेपाल
Interview with the man behind the movie ‘Pashupati Prasad’ actor and writer Mr. Khagendra Lamichhane along with latest happenings from KTM on this episode of Movers & Shakers video magazine.
‘मैले लोडसेडिङ मुक्त होइन, युक्त हो भनेको हो ’, पत्रकारहरुलाई पनि व्यंग्य गर्दै धुर्मुस भन्छन्, ‘युक्तलाई मुक्त लेख्ने तपाईंहरुको कानमा कानेकुजी छ कि के हो हँ ? लोडसेडिङमुक्त होइन, युक्त देश बनाउने मेरो अभियान हो ।’
काठमाडौंको नयाँ बानेश्वरस्थित एक घरमा शनिबार दिउँसो चितुवा पसेपछि त्यसलाई समातेर शिवपुरी जंगलमा लगिएको छ ।
धारामा ग्यास आउनलाग्यो कि के हो ?
भुकम्प र नाकाबन्दीले पिल्सिएका जनतालाई प्रधानमन्त्रीले ‘जोक्स’ सुनाएर पिडा बिर्साउन कोशिश गरिरहेका छन्।
एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुरको इँटा उद्योगमा इँटा बनाउँदै कामदार । इँटा उद्योगमा अधिकांश बालबालिका र भारतीय कामदार कार्यरत छन् । तस्बिर : रोशन सापकोटा, रासस
खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस
Watch Full Nepali Movie: RAAJNEETI, starring: Deepak Subedi, Komal Oli, Pavitra Acharya, Rajesh Hamal, Ramesh Budhathoki
During times of crisis, we see people coming together on Facebook to support one another. When tragedy struck Nepal, people turned to Facebook to find out if their loved ones were safe and to donate to relief efforts. To add life to the number of people using Facebook during the Nepal earthquake, we have visualized them on a map of the world.