All posts by avinash

Tough Talk with Prof. Mahendra P. Lama

पछिल्लो समयमा नेपाल र भारत दुई देश बिचको मतभेद हटाउन, सम्बन्ध सुधार्न र पुराना सन्धि तथा सम्झौता समेतको अध्यन गरि समयानुकुल बनाउन सहमत भएका छन्। यसैका लागि प्रबुद्ध समूह गठन भयो, येही प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भाको छ। पहिलो बैठकमा सहभागी भएर भारत फर्कन लाग्नु भएका प्राध्यापक महेन्द्र पी लामा संगको कुराकानी TOUGH TALK मा

Sajha Sawal Episode – 450 – Tourism Manang

पर्यटन व्यवसायी तथा एमाले नेता ट्रिपल पी. गुरूङ, पर्वतारोही/ट्रेकिङ गाईड मुना गुरूङ र नेपाल पर्यटन बोे‍र्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसंग लम्मजुङ र मनाङ घुमेर तयार गरेिएको साझा सवाल ।

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Tough Talk With Dr. Basanta Panta

डाक्टर नै नक्कली भेटे पछि अब कसलाई विश्वास गर्ने? समाज कता जाँदै छ? यो के हुन थालेको हो? येही सेरोफेरोमा केन्द्रित रहेर आज को TOUGHTALK मा डा. बसन्त पन्त