Post एक सय वर्ष पूरानो घर May 29, 2015 avinash Leave a comment धादिङ तत्कालीन मुरली भन्ज्याङ वडा नं ५ हाल नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको गोविन्द लम्सालको एक सय वर्ष पूरानो घर । गत वैशाख १२ गते आएको भूकम्पमा परी उहाँको घरमा पुगेको क्षति । तस्बिरः रमेश लम्साल, रासस SHARE:Click to share on Facebook (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on Reddit (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to email a link to a friend (Opens in new window)