तिम्रो उपस्थितिले मलाई, झन झन एक्लो बनाउथ्यो
तिम्रो हाँसोले मलाई, झन धेरै धेरै रुवाउथ्यो
तर आज साचै गएउ तिमी
नत्र तिमीले दिएको आशुमा मन रमाउथ्यो
हाम्रो यो सम्बन्धको, कुनै नामनै दिएनौ तिमीले
न भनेउ दुस्मन्, न त साथीनै मानेउ तिमीले
तर आज साचै गएउ तिमी
नत्र तिमीले दिएको उपनाममा मन रमाउथ्यो
समयएको रफ्तारमा, थाहानै भएन दिनहरु कसरी बित्यो
हिजो मात्र लाग्छ भेटेको, आज त बिदाइ पनि भैसक्यो
हो तिमी गएउ साचै टाढा
आजै त हो आशु पुस्दै तिमीलाई बिदाइ गरेको
तिम्रो नजरमा म दोशी भए, मेरो नजरले तिमीलाई आफ्नो मान्यो
ईश्वरसँग मग्छु तिम्रो खुशी, म रम्ने आतितको ति पलहरु बन्यो
किनकी तिमी गएउ आज
तिमीसँगका ति क्षणहरु अब आतित बन्यो
मेरो उपश्थिति मा रमौछौ भन्ने सोचे को थीय
तर मेरो दुर्भाग्य एक्लो महसुस गर्दो रहयाछौ
मेरो एक मुस्कान ले तिमीलाई हौशला दिन्छा सोचे को थीय
तर तिमीलाई रुवौदो रयछ
बिछोड को पिडा लीयर खोज्द छु तिमि लाई
देखाऊ के कतै भनि सधै सोध छु जून लाई
दोष कस्को थीयो नसोध आहिले
फेरी औ जिन्दगि मा पहिले
सुन को हार न सहि सगर सरि माया दीउला
मेरो हाशो बरु तिमि हास,मा तिम्रो साटो रौला
“सुनको हार न सहि सगर सरि माया दीउला
मेरो हाशो बरु तिमि हास,म तिम्रो साटो रौला”
……यो पंग्ती निक्कै मन पर्यो.
कमेन्टको लागि धन्यबाद!