तिमि बिना पनित म बचेकै थिए
दुख सुख जे भएनी हासेकै थिए
फेरी किन भन्छौ,
चाडै रिसाउने छ बानी मेरो
बाटो पनि आखिर छ बेग्लै हाम्रो
तिमि नहुदनी आकाशमा जुन थिए
दिन अनि रात दुबैनै हुन्थे
फेरी किन भन्छौ,
म बिना तिमि बच्न सिक
टाढा म हुदा हास्न सिक
भुल्न तिमीलाई नखोजेको हैन
जानी जानी माया लागको नि हैन
फेरी किन भन्छौ,
रिशाए भने म कहिले फर्कन
धम्कि त्यो आनेक दिन्छौ किन
assaday ramro poem…sagareka je. mann ko pida kasaile pani buzdaina.
Dhanybaad………mr. maharjan ji. mann ko pida kashaile ni bujdaina bhanda pani, mann ko pida bujhne kammai matra huncha bhanda thik hola, haina ra?!
म बिना पनि बच्नु नै पर्छ
दु:ख पर्द पनि हासनु पर्छ
न रिसआउ भन्नु त सलाहो
बाटो आलग भन्ने त हल्ला हो
म न हुँदा आकास मा जुन त थीयो होला
तर त्यो पुर्नेको चन्द्र पकै थेयन
दिन आनी रात त थेयो होल तर कशै को साथ थीयन होला
हा हा हा
कमेन्टको लागि धन्यबाद!
like the poem !
keep it up with good work n hope to c some more poems form you 🙂
thnx
thank you very much!
खोई त अरु कविताहरु………..
सुनौ न होउ हामी पनि
मेरो कविता हप्तामा एक चोटी, शुक्रबार, प्रकाशित हुन्छ!:)
ramro cha ajahi ramro huna sakcha
dhanybaad!.. aajha ramro lekne prayas jarinai cha.
म बिना त तिमि बाचेउ नै
तिमि बिनाका मेरा पल सोधन
म बिना त तिमि हासेउ नै
तिमि बिनाका मेरा आसु हेरन
तिमीलाई त क हझारौ पायेउ म जस्ता
तर तिमीमा बसेका मेरा मायालाई बुझन
सुन्दै छु तिमि त अहिले हर्षमा नाचेकी छेउ रे
म भित्रको तिम्रो मिठो तस्बिरलाई चिन्ने कोसिस गरन
थाहा छ मलाई तिमि अब मेरी होइनौ
तिम्रा सबै अस्तितो अर्कै म लुकेका छन्
तर पनि म तिमीमा नै थिय , तिमीमा नै हुन्छु
मात्र तिम्रो प्रतिछा मा
बाहिरी हासो त देखाउनै पर्यो
जीवन रहुन्जेल बच्नुनै पर्यो
को कति खुसि, को कत्ति दुखि
जान्नलाई त मिटरनै चाहिन्छ
तिम्रो मायालाई नबुझेकोत पकै हैन
तर वास्ताबिक्ता पनि त मान्नै पर्यो
नाचेको कुरो सुन्ने मान्छेले,
सुनौत कहिले म रोएको!?
जिन्दगि जिउने होडबाजीमा,
आफुले आफैलाई भुल्नु पर्यो
त्यो तस्बिर मेरो च्यातिदेउ
बिझेको कडा अब निकाल्नु पर्यो
स्वार्थी हुन्छन सबै जना,
तिमीलेनै आफुलाई समेट्नु पर्यो
मेरो प्रतिछा नगर बिन्ति
प्रतिछामा छु म अरु कसैको!